सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

भूमि प्रशासन कार्यालय कटारी, उदयपुर

कटारी, उदयपुर

पल्लवी कुमारी कर्ण (गुनासो सुन्ने अधिकारी)

पल्लवी कुमारी कर्ण (गुनासो सुन्ने अधिकारी)

( भूमि प्रशासन अधिकृत )

035450512

pallawi.101@gmail.com

प्रकाश राउत

प्रकाश राउत

( नायब सुब्बा (सूचना अधिकारी) )

9852836612

katari@dolma.gov.np

प्रकाशन

मिति शिर्षक
2083-01-22
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश (अतिरिक्ताङ्क ९, २०८३-०१-२०)
2083-01-17
बैंक तथा वित्तीय संस्ताबाट हुने धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी अत्यन्त जरुरी सूचना
2083-01-14
सम्पत्ति शुद्धीकरण तथा आतङकारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा सूचक संस्थालाई जारी गरिएको निर्देशन, २०८२
2083-01-11
भूमी प्रशासन सम्बन्धी सेवाहरु स्थानीय तहबाट प्रवाह गर्नको लागी आवश्यक पर्ने डिजिटल पूर्वाधारहरु
2083-01-09
बैंक तथा वित्तीय संस्थाले भु-सेवा केन्द्रको अनुमति लिने सम्बन्धी अत्यन्त जरुरी सूचना
मिति शिर्षक
2083-01-22 केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश (अतिरिक्ताङ्क ९, २०८३-०१-२०)
2083-01-17 बैंक तथा वित्तीय संस्ताबाट हुने धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी अत्यन्त जरुरी सूचना
2083-01-14 सम्पत्ति शुद्धीकरण तथा आतङकारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा सूचक संस्थालाई जारी गरिएको निर्देशन, २०८२
2083-01-11 भूमी प्रशासन सम्बन्धी सेवाहरु स्थानीय तहबाट प्रवाह गर्नको लागी आवश्यक पर्ने डिजिटल पूर्वाधारहरु
2083-01-09 बैंक तथा वित्तीय संस्थाले भु-सेवा केन्द्रको अनुमति लिने सम्बन्धी अत्यन्त जरुरी सूचना
LIN को पुरा फर्म Land Owner Identification Number हो नेपालीमा जग्गाधनी संकेत नम्बर भनिन्छ । प्रणालीमा भएका सवै जग्गाधनी को LIN हुदैन । एकचोटी LRIMS कारोवार गरेमा वा विद्धुतिय अभिलेख संसोधनबाट कुनै पनि कुरा संसोधन भएमा उक्त जग्गाधनीको LIN आउछ ।LIN बन्ने आधारमा ब्यक्ती हो की संस्था हो भनी छनौट गरीन्छ जस्तै ब्यक्ती भए P बाट शुरु हुन्छ भने संस्था भए O बाट शुरु हुन्छ । ब्यक्ती पुरुष भए P पछि M जोडिन्छ PM त्यस्तै महिलामा PF / तेस्रो लिंगमा PT हुन्छ र बाकी नम्बरहरु क्रमैसंग सिस्टममा भएकोमा वढ्दै जान्छ । यो ११ अंक को हुन्छ । संस्थाको लागी पनि O बाट शुरु भइ संस्थाको प्रकार अनुसार LIN Generate हुन्छ जस्तै (OG – Government, OS – Social, OO – Government Office, OF – Financial, OA – Academic, OR – Recreation, OE – Enterprise, OP – Private, OC – Community, OM – Mid Government, ON – NGO, OT - Other).
एउटै कित्तामा एक भन्दा बढी रोक्का भएकोमा एकै पटक कसरी फुकुवा गर्न विद्धुतिय अभिलेख संसोधनमा गइ फुकुवा गर्न सक्ने ब्यवस्था रहेको छ ।